कस्तो रहेछ हाम्रो माया नचाहेरनी छुट्योआशु जति हाम्रो भागमा हासो सबै लुट्यो,दुइ आत्माको चाहना हो किन मर्थ्यो त्यसैटाढा भएर के भोर याद आउछ सधै,यो जूनीमा त्यस्तै भैगो संगै जिउनलाईपर्खी बस्नु अर्को जूनीमा तिमीले मलाई !!!See More
कस्तो रहेछ हाम्रो माया नचाहेरनी छुट्यो
आशु जति हाम्रो भागमा हासो सबै लुट्यो,
दुइ आत्माको चाहना हो किन मर्थ्यो त्यसै
टाढा भएर के भोर याद आउछ सधै,
यो जूनीमा त्यस्तै भैगो संगै जिउनलाई
पर्खी बस्नु अर्को जूनीमा तिमीले मलाई !!!