Chandra Lal Tamang has not received any gifts yet
विजया दशमी २०६८ को पावन अवसरमा
हार्दिक मंगलमय शुभ कामना.................
कर्मशील हातहरु अनि सफलताको पाइलाहरु
गन्तब्य तिर लम्किरहोस् सधै अगाडि,
शान्ति, सूरक्षा, सम्वृती अनि सुशासनले पाइयोस् गति
नेताहरुमा शतबुद्धि पलाइयोस् अकर्मन्यता परोस् पछाडि,
आमा बुबा अनि मातृ भूमि प्रति शदभाव जागोस्
स्वार्थ र अनैतिकता हटोस् नेपालीको फिरोस् मति,
शुभ–कामना छ फलोस् फुलोस् सबैको,
एक भई उठौं अव फुटेर होइन जुटेर, विगूल फुकाऔं एक…
Posted on September 18, 2011 at 13:17
मेरो मनको धून हौ.............
पूर्णीमाकी जुन हौ कि
सुनै सुन हौ तिमी,
जो सुकै हौ प्रिय तिमी
मेरो मनको धून हौ,
पूर्णीमाकी जुन हौ कि...........।
सुनाखरी फूल हौ कि
आकाशकी जुन हौ तिमी,
जो सुकै हौ प्रिय तिमी
मेरो मनको धून हौ,
सुनाखरी फूल हौ कि...........।
छहाराको गीत हौ कि
संगीतको धून हौ तिमी,
जो सुकै हौ प्रिय तिमी
मेरो मनको धून हौ,
छहाराको गीत हौ…
ContinuePosted on August 23, 2011 at 11:19 — 6 Comments
Don't Warry गाइजात्रा रिहर्सल हो ।
यता चोक छ उता चोक छ
चोकै पिच्छे हजारौं थोक छ,
आजकालका केटीहरुलाई फेशनको नाममा
कानमा नाङलो नै झुन्डाई दिए त्यो पनि बोक्छ ।
के भन्ने हजुर आजकालको फेशन नै यस्तै
दुई वित्त भन्दा बढीको कपडा लाउनु त
आफ्नै शरीरको शोसन गर्नु हो,
सृष्टीको रचना प्रकृतिको बरदानलाई
लामो लामो कपडा भित्र लुकाउनु त
स्वतन्त्र पूर्वक बाँच्न पाउने
आफ्नो शरीरको अङ्गहरुको अधिकारलाई कैद गर्नु हो…
ContinuePosted on August 10, 2011 at 12:00 — 2 Comments
तिमीलाई म दोष दिन्न सानु ।
तिमीलाई म दोष दिन्न सानु
पिरतीको खेल नै यस्तै रहेछ
तिम्रो मायामा कुनै कमि थिएन सानु
छुट्नु छुटाउनु त पिरतीको रीत नै रहेछ
चोखो माया गर्नेहरु रुनु पर्दो रहेछ सानु
गुमाउनुमा नै मायाको अर्थ हुँदो रहेछ ।
सम्झनामा तिम्रो आभा नआइदिने भए
परेली छछल्किएर नबग्ने भए
तिम्रो सम्झनामा मुटु नचस्कने भए
यो दुख्ने मन नभइदिएको भए
सायद तिम्रो र मेरो सम्बन्धको
अर्थ पनि कहीँ कतै रहँदैन थियो होला
माया गर्नेहरुको पिरतीको…
Posted on August 3, 2011 at 9:14 — 8 Comments
rana magar said…
Dinesh Gorkha Rai said…
bhogendra rai said… © 2012 Kanchenjunga Social Network. All rights reserved.

