भैइ रहेको घरलाई भ-त्काउनु भन्दा अर्कै नयाँ घर बनाउ पुरानो घरलाई सजाउ या कुनै काममा उपायोग गरौं या म-चान बनाउ या गोदाम बनाउ पुरानोले पुरानो समय पुरानो नै कुरालाई बताउँछ आफ्नो अस्तित्वको पहिचान पनी पुरानोले नै झल्काउँछ किनकी पुरानोलाई खासै भ-त्काउनु हुँदैन पुरानोलाई भ-त्काएर स्वबिवेकीको छमता बढ्दैन यदी साँचै नै पुरानोलाई भ-त्काउने हुन भने सर्ब प्रथम् पुरानो आफ्नो बाजे बज्यैलाई नै मार्नु पर्ने हुन्छ आफु हुर्के पछी आफुलाई हुर्काएर ठुलो बनाउने बाउ र आमालाई पनि मारेर फाली हाल्नु पर्ने हुन्छ जुन माकुरा र बिछीको जिबन चक्र काल् यस्तै परीस्थितीबाट उत्थान हुने गर्दछ र समाप्त हुने गर्दछ ।
( अहिलेको नेपाली राजनीतिक बातावरण यसरी नै मौलाउँदै चली आएको छ चली नै रहेको छ निरन्तर चली नै रहने पनी छन )
Tags:
Permalink Reply by Krishna Bahadur Tamang (Dong) on February 19, 2012 at 12:20
Permalink Reply by Dinesh Gorkha Rai on March 6, 2012 at 0:49 Nice thought !!!!!!!! i love it !!! and 100% true
© 2012 Kanchenjunga Social Network. All rights reserved.

